धािदङ मा ट्रक को ठक्रबाट एको मृत्यु
शनिबार
२१ ,
जेष्ठ
२०७९
Tamor Khabar
435
धादिङ २१ जेष्ठ
धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ सिम्लेमा आज शनिबार विहान साढे ११ बजे ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।
काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०र३५ वर्षको कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।








