पाँचथर जिल्ला मा अहिले सम्मा बिजयी भएका वडा अध्यक्षहरु
पाँचथर ; अहिलेसम्म विजयी भएका पाँचथर जिल्लाका वडा अध्यक्षहरुः
फिदिम नगरपालीका-
१, गजाधर भटराई (एमाले)
२, दिननाथअधिकारी (एमाले)
१३, दिलकुमार नेम्बाङ (माओवादी)
१४, राजकुमार नेम्बाङ (माओवादी)
फालेलुङ गाँउपालीका
१, अनिश गुरागाँई (स्वतन्त्र)
६, अमरविर राई (कांग्रेस)
७, टेकबहादुर केरुङ (कांग्रेस)
८, श्रीहाङ केरुङ (माओवादी)
याङवरक गाँउपालीका
१, राजेन्द्र राई (एमाले)
हिलिहाङ गाँउपालीका
१, सन्तोष लिङदेन (कांग्रेस)
२, भिमप्रसाद योङया (एमाले)
३, विरेन्द्रकुमार योङहाङ (एमाले)
४, वृहस्पतीगिरि (एकिकृत समाजवादी)
कुम्मायक
१, देवेन्द्र लावती (संघिय समावादी)
२, बालकुमार शेर्मा (एकिकृत समाजवादी)
३, बाबुरामकार्की (एमाले)
४, फगेन्द्रकुमार सम्बाहाफे (एमाले)
तुम्बेवा
१, धनबहादुर कार्की (माओवादी)
२, धनकुमार लावती (एमाले)
मिक्लाजुङ
१, घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
८, रामेश्वर वाजी (एमाले)
फाल्गुनन्द
१, होमप्रसाद आङदेम्बे (कांग्रेस)
२, सन्तोष नेम्बाङ (कांग्रेस)
३, सुखविर नेम्बाङ (कांग्रेस) (वल्र्ड कमिनिकेशन मिडिया बाट साभर)








