आफ्नो वडामा पार्टीका उम्मेदवारले जितेपछि खुसीयाली मनाउदै राजेन्द्र लिङ्देन
आईतवार
१ ,
जेष्ठ
२०७९
Tamor Khabar
343
झापा / झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो ।आफ्नो वडामा राप्रपा विजयी भएपछि अध्यक्ष राजेन्द्र लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ ।








