शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरीमा १३३ उमेदवारले लिए उम्मेद्बारी फिर्ता



शनिबार १७ , बैशाख २०७९

इटहरीका १३३ उमेदवारले लिए उम्मेद्बारी फिर्ता 
इटहरी उपमहानगरपलिकामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये एक सय ३३ जनाले फिर्ता लिएका छन् । शुक्रबार आफूले इच्छाएको पदमा उम्मेदवारी दिनेला  नाम फिर्ता लिन आयोगले समयसिमा तोकेको थियो । सो समयमा इटहरीमा एक सय ३३ जनाले उम्मेदवारी फिर्ता लिएको  निर्वाचन अधिकृतको कार्यालय ले जनाएको छ ।

Featured News

Advertisement