मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

२६७ पदमा कांग्रेसले गाड्यो विजयी झण्डा,



शनिबार १७ , बैशाख २०७९

स्थानीय तहमा मेयरसहित २६७ पदमा कांग्रेसले गाड्यो विजयी झण्डा, एमाले भयो पत्तासाफकाठमाडौं, वैशाख १६ - नेपाली कांग्रेसले २६७ पदमा चारतारे झण्डा गाडेको छ। स्थानीय तह निर्वाचन अन्तर्गत मेयरसहित २६७ पदमा कांग्रेसले जनताको शतप्रतिशत मत जितेको हो।कांग्रेसले देशभरका विभिन्न पालिकामा ११ जना प्रमुख पदमा चुनावअगावै जितेको छ।कांग्रेस केन्द्रीय निर्वाचन प्रचार समितिकाअनुसार वडाध्यक्षमा ६२ जना निर्विरोध निर्वाचित भएका छन्। वडा सदस्यमा २६७ जना निर्विरोध निर्वाचित भएका छन्।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अगावै उम्मेदवारी मनोनयनकै क्रममा कांग्रेसका कुल ३५७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।स्थानीय तहमा मेयरसहित २६७ पदमा कांग्रेसले गाड्यो विजयी झण्डा, एमाले भयो पत्तासाफ

Featured News

Advertisement