शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

तुम्बेवा गाउँपालिकामा स्वतन्त्र उम्मेद्धार फिर्ता लिए



शुक्रबार १६ , बैशाख २०७९

तुम्बेवा गाउँपालिकामा स्वतन्त्र उम्मेद्धारको रुपमा वडा नम्बर १ मा वडाध्यक्षको उम्मेद्धार बनेका सोमप्रसाद भण्डारी र वडा नम्बर ७ मा स्वतन्त्ररुपमा वडा नम्बर २ मा वडाध्यक्षको उमेद्धार बनेका रामशरण पिठाकोटे मगरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय तुम्बेवाले जानकारी दिएको छ ।

Featured News

Advertisement