पाँच घण्टा कुराएर श्री एयरलाइन्सले गर्यो उडान रद्ध,
नेपालगञ्ज-श्री एयरलाइन्सले नेपालगञ्जबाट काठमाडौं उडानका लागि टिकट काटेका यात्रुलाई पाँच घण्टाभन्दा धेरै समय कुराएर अन्तिममा उडान रद्ध गरेपछि विमानस्थलमा नाराबाजी भएको छ ।
समाचार
पाँच घण्टा कुराएर श्री एयरलाइन्सले गर्यो उडान रद्ध, नेपालगञ्ज विमानस्थलमा नाराााबाजि
नेपालगञ्ज-श्री एयरलाइन्सले नेपालगञ्जबाट काठमाडौं उडानका लागि टिकट काटेका यात्रुलाई पाँच घण्टाभन्दा धेरै समय कुराएर अन्तिममा उडान रद्ध गरेपछि विमानस्थलमा नाराबाजी भएको छ ।
श्री एयरलाइन्सको उडानमार्फत् काठमाडौं जानका लागि साढे पाँच बजेको टिकट काटेका यात्रुहरु मंगलबार समयमै नेपालगञ्ज विमानस्थल पुगेका थिए। उडानको समय सार्दै ९ बजे पुर्याएको श्री एयरले अन्तिम समयमा आएर फ्लाइट क्यान्सिल गरेपछि यात्रुहरु आक्रोशित बनेका छन्।