शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

हालसम्म ९५ लाख २५ हजार थान मतपत्र  छापिए



मंगलवार ६ , बैशाख २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार थान मतपत्र  छापिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ भएको जानकारी दिए ।
 
वैशाख ३० गते हुने निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने निर्णय भइसकेको छ । जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडबाट मतपत्र छपाइ भइरहेको छ ।

 

Featured News

Advertisement