पाँचरमा घर शिल्यानास गर्ने क्रममा पहिराेले मान्छे पुर्याे
सोमबार
५ ,
बैशाख
२०७९
Tamor Khabar
256
पाँचथर । फिदिमकाे बुद्धमार्गमा घरकाे शिल्यानास गर्दै गर्दा माथिबाट खसेकाे पहिराेले एक ब्यक्ति पुरिएका छन् । पुरिएकाे ब्यक्तिकाे स्काभेटरकाे सहायताले उद्धार गर्ने कार्य भईरहेकाे । घटनाकाे थप बिवरण अाउन बाँकि छ ।








