शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

काठमाण्डौमा होली खेल्ने क्रममा घरकाे छतबाट खसेर एक जनाको ज्यान गएको छ



शुक्रबार ४ , चैत्र २०७८

काठमाण्डाै – गएकोकाठमाण्डौमा होली खेल्ने क्रममा घरकाे छतबाट खसेका एक जनाको ज्यान छ । अर्का एक जना घाइते भएका छन् । 

तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाका हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिबनकुमारी खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । छतबाट लडेर हिजो बिहीवार घाइते भएकी खड्काको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।  

यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । 

 

अन्तिम अपडेट: चैत ४, २०७८

 

Featured News

Advertisement