प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी
बिहीबार
५ ,
फाल्गुन
२०७८
Tamor Khabar
434
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।








