शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

पठाओको सेवा अवरुद्ध



मंगलवार १० , चैत्र २०७७

राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ । पठाओले आफ्नो फेसबुक पेज मार्फत सेवा अवरुद्ध भएको जानकारी दिएको छ ।

प्राविधिक कारणले केही समयका लागि सेवा अवरुद्ध भएको पठाओले जनाएको छ ।

पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् ।

Featured News

Advertisement