पक्राउ गरिएका रिहा
शुक्रबार
२५ ,
भाद्र
२०७८
Tamor Khabar
286
स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी)को विरोधमा प्रदर्शनमा उत्रिएका अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायतलाई रिहा भएका छन् । उहाँहरुलाई बिहीबार एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ गरी महेन्द्र पुलिस क्वब र अन्य प्रहरी प्रभागमा लागिएको थियो । पक्राउ पर्नेमा कृष्ण प्रसाईँ, शिवराम थापा, दुर्गा बस्नेत, नवीन मैनाली, राजु राउत, आगेली माइला, रोशा नेपाल, रामकुमार नेपाल, इन्द्र कालिकोटे, सङ्गीता सारथी, गोपाल गुरुङ, रामकुमार विष्टलगायत हुनुहुन्थ्यो ।
.jpg)







