मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश नं १ मा दुई मन्त्री थप



शुक्रबार ११ , भाद्र २०७८

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ हुनुहन्छ । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गर्नुभएको हो । प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।

Featured News

Advertisement