एसिड पीडितलाई आर्थिक सहयोग
बिहीबार
१० ,
भाद्र
२०७८
Tamor Khabar
252
प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।
.jpg)







