बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

अवैधानिक बैठक नगर्न आग्रह



बुधबार २० , श्रावण २०७८

नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको हो, एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार बैठक आह्वान गरेको छ ।

Featured News

Advertisement