बार्सिलोनाका चार्ल्सले यस सिजनको बाँकी खेल गेटाफेबाट खेल्ने
बिहीबार
२३ ,
पुष
२०७७
Tamor Khabar
526
स्पेनिस क्लब बार्सिलोनाका चार्ल्स एलेनाले यस सिजनको बाँकी खेल गेटाफेबाट खेल्ने भएका छन्। २३ वर्षीय मिडफिल्डर एलेना बार्सिलोनाबाट लोनमा गएपछि २०२०/२१ को बाँकी ५ महिना गेटाफेबाट खेल्ने भएका हुन्। गत सिजन उनले रियल बेटिसबाट लोनमा खेलेका थिए। गेटाफेका एलेनाले अब ला मासियाका पूर्व टिममेट मार्क कुरेलासँगै खेल्नेछन्।








