बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

निधि, कोइराला र सिंहबीच भेट



शनिबार १६ , श्रावण २०७८

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेट भएको छ।

शनिबार दिउँसो चाक्सीबारी ठमेलस्थित सिंह निवासमा तीन नेताबीच छलफल भएको सिंहका स्वकीय सचिव युपि लामिछाने बताए।

लामिछानेका अनुसार उनीहरूबीच राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनबारे छलफल हो।

Featured News

Advertisement