मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

सिमा अतिक्रमणको बिरोधमा नेविसंघले निकाल्यो मशाल जुलुश



बिहीबार २३ , पुष २०७७

भारतले सिमा अतिक्रमण गरेको बिरोधमा नेपाल बिद्यार्थी संघ पाँचथरले फिदिम बजारमा मशाल जुलुश निकालेको छ । 

लकडाउनको प्रवाह नगरि बिद्यार्थीहरुले बिहिबार साँझ बजारको मेन लाइनमा मशाल जुलुश सहित प्रदर्शन गरेका हुन् । बिद्यार्थीहरुको जुलुशलाई जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलीले तितरबितर  बनाएको थियो । 

प्रदर्शनमा रहेका विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा र पाँचथरको फालेलुङको सिमाक्षेत्रमा भारतले कब्जा गरेको जमिन नेपालको हो भन्दै नारा नगाएका हुन् ।  

Featured News

Advertisement