ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७
आईतवार
१० ,
श्रावण
२०७८
Tamor Khabar
321
समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा। यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन।
तस्वीरः/रासस
