बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

थप ८,२०३ संक्रमित थपिए , १९६ जनाको मृत्यु



मंगलवार ४ , जेष्ठ २०७८

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा  ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Featured News

Advertisement