ताप्लेजुङको फुङलिङ नगरपालिमा अचानक झरेको ढिस्कोले पुरिएर एक बालकको मृत्यु
मंगलवार
२८ ,
बैशाख
२०७८
Tamor Khabar
251
ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।
बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।